भोटेकोसी बाढीः पोखरा लगिएका २१ जनाको शव आफन्तले लगे
रसुवाको भोटेकोसीमा यही भदौ १० गते आएको भीषण बाढीपछि बेपत्ताको उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये २१ शवको सनाखत भएको छ। मंगलबार २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको स्थानीय प्रशासनले जनाएको छ। पहिचान हुन नसकेका ७६ शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका स
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







